#_Really_Want_To_Die😭
भगवान,🙏🙏
मलाई लागेको थिएन कि मैले कहिले तिमिसङ्ग केही माग्छु होला भनेर अनि तिमिले पनि त कहा दियौं र मलाइ मेरो भावना बुझेर । भगवान🙏! मम्मीले👧 कहिले कोहि सङ्ग माग्नु हुदैन भनेर सिकाउनु भयो ।आफै कमाउनु पर्छ भन्नू भयो । ईश्वर🙏!! के मृत्यु पनि कमाउन सकिन्छ र???? म कसरि कमाउ आफ्नै मृत्यु??भगवान जिन्दगीको पहिलो चोटि तिमी सङ्ग केही माग्दै छु। भगवान म आज तिमी सङ्ग मृत्यु माग्दै छु । दिन्छौ होला नि हैन आफ्नो सन्तानलाई   ?🙏🙏🙏

Post a Comment

0 Comments