म तिमिलाइ  चोखो प्रेम र साँचो माया गर्छु । मैले तिमिलाई बाहेक कसैंसंग आफुुलाई कल्पना गरेर मात्रपनि हेरेको छैन । कारण म तिमिलाई मनदेखी नै प्रेम गर्छुु । म हरेक समय आफुुलाई तिमिभित्र हराउँछु । तिम्रै काँखमा लुुटुुपुुटुु गरेको कल्पना गर्छु । तिमि भन्दा टाढा मैले कुुनै संसार देखेकोपनि छैन र कल्पना समेतपनि गरेको छैन। म तिमिलाई औधि चाहन्छु। मेरा सारा प्रेम तिमिमा खन्याउन चाहन्छु। तिमिमै हराउँन चाहन्छु। म हरेक समय तिम्रै लागि सोच्छु । हरेक पल तिमिमै हराउँदाको झैं मजा सम्झन्छु। तिम्रो ओठको हासो हेरेपछि मैले आफुुलाई विर्सन्छु। म तिमिमा यति विलिन भएको थिए की सायद मैले जति माया दुुनियामा कसैले कसैलाई गर्दैन होला । रोमियो र जुुलेट, मदन र मुुना, नैना र रेशमले भन्दा धेरै माया छ तिमि प्रति मेरो । यदि मायामा पनि पैसा प्राप्त हुुन्थ्यो र त्यसको ट्याक्स तिर्नुु पथ्र्यो भने संसारको सबैभन्दा धनि म र सबैभन्दा बढि ट्याक्स मैलेनै तिर्थे होला विल गेट्सले भन्दा धेरै ।

Post a Comment

1 Comments