मुक्तक

                   मुक्तक

मनको किताबमा गुलाब उनको थियो

रहर उनको थियो ख्वाब उनको थियो

कति माया गर्छु भनी मैले प्रश्न गर्दा

तिमी बिना मरि हाल्छु जवाफ उनको थियो

©अजय विश्वकर्मा सीमान्त

Post a Comment

0 Comments