सन्तोष मन: केही मनहरु
-सन्तोष रावत
सुर्खेत
-सन्तोष रावत
सुर्खेत
(१)
भुली देउ मलाई अब तिम्रोपछि पर्दिन म
एक्लै बाच्न सक्छु तिम्रो लागि मर्दिन म
माया केहो बुझेर महिले आज
अबकसैलाई पनि माया गर्दिन म
(२)
सन्तोष मन टुक्रा टुक्रा भयो सिउने कोही छैनन्
सुखमा सबै हुन्छन दुखमा सगै पिउने कोही छैनन्
एकै छिन माया लाएर जान्छन् सबै
सघै जिन्दगी मसँग जिउने कोही छैनन्
(३)
आज कसैको लागि खास भा छु
मायाको खेलमा पनि पास भा छु
के गल्ती भो र छोडी गयौ मलाई
अचेल तिमी बिना जिउदो लास भा छु
(४)
भोलिदेउ मलाई संसार छोडेर जादै छु
संसारबाट सबै नाता तोडेर जादै छु
बिसिदेउअब मलाई तिमी है
संसारबाट कातोओडेर जादै छु
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
0 Comments